चिलिमे जलविद्युतले २५ प्रतिशत लाभांश दिने, सेयर मूल्यमा उच्च वृद्धि

  २०७५ मंसिर २६ गते १२:३५     विकासन्युज

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २५ प्रतिशत लाभांश दिने भएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बोनस सेयर घोषणासँगै कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । मंगलबार ६०८ रुपैयाँमा कारोबार भएको सेयर मूल्य बुधबार ६५२ रुपैयाँसम्म कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.