त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोह पौष १६ गते

  २०७५ मंसिर २५ गते १०:४४     विकासन्युज

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आयोजना गर्ने यस बर्षको ४४ औं दिक्षान्त समारोह यहि पौष १६ गते हुने भएको छ । त्रिभुवन बिश्वबिद्धालयले आज एक सूचना जारी गर्दै सो कुरा बताएको हो । समारोह पुल्चोक क्याम्पसको खेलमैदानमा हुने छ ।

गाउन लिनको लागि भने हाल सम्म कुनै सुचना प्रकाशित भएको छैन । यस्तै त्रिबिले ४४औं दिक्षान्त समारोहमा सम्मानित हुने विद्यार्थीको सुची समेत सार्बजनिक गरेको छ । अध्ययनको बिधामा उत्कृष्ट हुनेलाई दिक्षान्त समारोह मार्फत सम्मान सम्मानित गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.