अशोक लेलैण्डको नयाँ शाखा अब पोखरामा, थ्री एस सेवा दिने

  २०७५ मंसिर २१ गते १८:३६     विकासन्युज

पोखरा । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्धारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे, १४–पोखरामा स्थापना गरिएको छ । यस शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिसर स्पेयर्स पार्टसहरु उपलब्ध हुने छ ।

उक्त थ्री एस (सेल्स,सर्भिस र स्पेयर्स) सेटअपको उद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.