जनता बैंक नेपाल र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ मंसिर २० गते १७:२०     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स र जनता बैंक नेपालबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवंर क्षेत्री तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने इन्स्योरेन्सका बजार विभाग प्रमुख लक्ष्मण पराजुलीेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.