२०१९मा ह्वावेको विन्टरको प्रमोशन, कम्पनी माथि पुर्याउन एक्स क्लुसिभ अफर

  २०७५ मंसिर १४ गते १२:२५     विकासन्युज

काठमाण्डौँ । विन्टर प्रमोशनको हिस्सा स्वरूप ह्वावेले तीनवटा सबै भन्दा चर्चित बजेट स्मार्ट फोन बजार ल्याएको छ । २०१९ को मूल्य घटाएर वाई फाइभ लाइट, नोभा टुलाइट तथा वाई नाइन प्रमोशन गर्ने भएको छ ।

वाई फाइभ लाइटः १३ हजार ९ सयबाट ११ हजार ९ सय ९०मा उपलब्ध हुने भएको छ । यो स्मार्टफोन एन्ड्रोइड गो प्लाटफर्ममा संचालन हुने छ, जुन एन्ट्री लेभल फोनहरूमा अपटिमाइज्ड स्टक एन्ड्रोइड एक्स पिरियन्स दिने गर्दछ ।

यो फोनमा लाइटर भर्सन एपहरू, अझ राम्रो सुरक्षा तथा व्यवस्थित रहेको छ । यो फोनमा एलईडी फ्लाल्स सहितको ८ एमपी रियर क्यामरा र १४४०एक्स ७२० रेजलुसन सहितको ५.४५ एचडीको डिस्प्ले रहेको छ ।

यो तीन स्मार्ट फोनहरू वास्तविक मूल्य भन्दा झण्डै २ हजार रूपैयाँ घटेको छ । ह्वावेले आफ्ना ग्राहकहरू प्रतिको जिम्मेवारी पूरा गर्दै कम्पनीलाई थप उचाइँमा पुर्याउन यो एक्स क्लुसिभ अफर ल्याएको छ । क्यामरा सेटअप, आकर्षक र बेग्लै डिजाइन लागि सुपरिचितयी स्मार्ट फोनहरूले प्रयोग कर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.