आदित्य घोष ओयो होटल्सको दक्षिण एशियाको कार्यकारी अधिकृतमा नियुक्त

  २०७५ मंसिर २ गते २०:०२     विकासन्युज

काठमाडौँ । दक्षिण एसियाकै सबैभन्दा ठूलो तथा संसारकै सबैभन्दा छिटो वृद्धि दर भएको ओयोको होटेल श्रृंखलालले भारत र दक्षिण एशियाको सीईओमा भारतको आदित्य घोषलाई नियुक्त गरेको छ ।

ओयो होटल व्यवसायको निरीक्षण र विकास गर्नको लागि दक्षिण एशिया जसमा इंडिया, नेपाल र अन्य आगामी बजारहरु पर्दछन् । आदित्य २१ वर्षको अनुभव भएका व्यवसायी हुन् । उनले उच्चस्तरीय ग्राहक अनुभव र निरन्तर उपजका लागि ध्यान दिनुका साथै यसको वृद्धि जारी गर्नेछन् ।

उनको भूमिका सल्लाहकार हुनुका साथै एक उच्च प्रदर्शनलाई पुरस्कार दिने र विविधता कायम राख्ने हुनेछ । यस होटेलको श्रृंखला विशाल बनाउन मात्र नभएर यसलाई लोकप्रिय होटल बनाउन पनि उनको नियुक्ति अति आवश्यक छ ।

आदित्यले ओयो होटल एंड होम्सका संस्थापक एवं समूह सीईओ रितेश अग्रवाललाई रिपोर्टिंग गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.