काठमाडौंको मध्य बानेश्वरमा सिटिजन्स बैंकको एटीएम

  २०७५ असोज २८ गते १७:२८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । यसले गर्दा मध्यबानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसंगको पहुँच बढ्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ८० वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ् एकाईहरुबाट ग्राहकहरुलाई बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.