हुम्लामा जनता बैंकको ३ नयाँ शाखा

  २०७५ असोज २८ गते १७:१३     विकासन्युज

काठमाडौं । जनता बैंकले हुम्लाको तीन गाउँपालिकामा नयाँ शाखा स्थापना गरी एकैसाथ कारोबार शुरु गरेको छ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार शुरु गरिएको हो ।

यी शाखाहरु समेत गरी जनता बैंकको शाखा सञ्जाल १२६ पुगेको छ । साथै, बैंकले ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सिमित बैंकिङ इकाई र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.