सेन्ट्रल फाइनान्सको कात्तिक १४ गते बुक क्लोज, बोनस सेयर जारी गर्दै

  २०७५ असोज २८ गते १५:५२     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको आगामी कात्तिक १४ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले बोनस सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो ।

फाइनान्सको चुक्ता पुँजी ६ करोड ६३ लाख रुपैयाँ रहेको छ । संस्थाले ६ करोड ६३ लाख रुपैयाँ बोनस दिने भएको छ । बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.