सानिमा लाईफ इन्स्योरेन्स सुर्खेतमा

  २०७५ असोज २६ गते १६:१३     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले सुर्खेतको विरेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश सभासदस्य पदमा खड्का र कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइले संयुक्त रुपमा गरेका हुन् ।

इन्स्योरेन्सले जीवन बीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त स्थानमा शाखा सञ्चालन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.