सिजी इलेक्ट्रोनिक्सको महाकुम्भ मेला टङ्गालमा, बुधबारदेखि नै शुरु

  २०७५ असोज २४ गते १७:०६     विकासन्युज

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी ईलेक्ट्रोनिक्सले आफ्नो सोरुम सीजी डिजिटल टङ्गालमा महाकुम्भ मेला आयोजना गरेको छ ।

कम्पनीले विजया दशमी, शुभदिपावलीतथा छठ पर्वलाई लक्षित गरी ग्राहकहरु माझ विभिन्न उपहार, क्यास डिस्काउन्ट तथा अन्य आकर्षक योजनाहरु समावेश गरिएको छ । उक्त मेला असोज २४ देखि २७ सम्म आयोजना हुने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.