सुर्या लाइफ इन्स्योरेन्सकाे बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

  २०७५ असोज २३ गते ११:१०     विकासन्युज

काठमाडौं। सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बबरमहलमा रहेकाे एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले साविकका शेयरधनीहरुलाई १०ः ७ को अनुपातमा हकप्रद सेयर जारी गर्न अाफ्नाे बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेकाे हाे ।

उक्त नियुक्ती सम्बन्धि सम्झौतामा सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र एनआईसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले हस्ताक्षर गरेका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.