हिरोको १ लाख नगद जित्ने पहिलो भाग्यशालीको नाम घोषणा

  २०७५ असोज १५ गते ११:५३     विकासन्युज

काठमाडौं। नेपालका लागि हिरोमोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ले “दशै तिहार बन्ने छ हिरोमाञ्चक” भन्ने नयाँ योजना अन्तर्गत पाक्षिक लक्कीड्रमा रामरतन गुुप्ताले १ लाख रुपैयाँ नगद जितेका छन् ।

यस योजना अन्र्तगत हिरो मोटर साइकल किन्ने ग्राहकले ६ हजार तथा स्कुटर किन्ने ग्राहकले ८ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजारदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने तथा हरेक १५ दिनमा बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.