बिम्स्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास भारतमा

  २०७५ भदौ १४ गते १७:३९     विकासन्युज

 

काठमाडौं । बिम्स्टेक राष्ट्रहरुको सयुक्त सैन्य अभ्यास भारतमा हुने भएको छ । बिम्स्टेकको चौथो सम्मेलमा बोल्दै भारतिय प्रधानमन्त्री नेरेन्द्र मोदीले सैन्य अभ्यासमा भाग लिन सबै सदस्य राष्ट्रलाई आग्रह गरेका हुन् ।

मोदीले बिम्स्टेकका राष्ट्रहरुले भोग्नु परेको प्रकृतिक प्रकोप क्षति न्युनिकरण गर्न आपतकालिन उद्धार टोली समेत बनाउन प्रस्ताव गरेका छन् । उनले बिम्स्टेक राष्ट्रहरुको भाषा, धर्म, रितिरिवाज र हावा पानी मिल्ने भएकाले यसबाट थप आत्मियता बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.