सनराइज बैंकको नयाँ शाखा तुल्सीपुरमा

  २०७५ साउन १५ गते १७:३९     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले दाङको तुल्सीपुरमा आफ्नो शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन तुल्सीपुर उप-महानगरपालिकाका उप मेयर माया आर्चायले गरेका छन् ।

यस शाखाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ ।

हाल बैंकले ९१ वटा शाखा, २३ वटा शाखारहित बैंकिङ्ग सेवा ४ वटा एक्सटेन्सन काउण्टर, १०५ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.