यस्तो छ प्रस्तावित प्रधानन्यायधीश दिपकराज जोशीको प्रमाण पत्र

  २०७५ साउन १५ गते १७:१५     विकासन्युज

काठमाडौं । संसदिय सुनुवाईमा पुगेर कायम मुकायम प्रधानन्यायधिश दिपक राज जोशीको प्रधानन्यायधिश बन्ने यात्रा अनिश्चित बनेको छ ।
उनलाई अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे सुनुवाई समितिमा सहमति जुटेको छैन् ।

नेकपाका सांसदहरु पार्टी नेतृत्वको निर्देशन कुरेर बसेका छन भने काँग्रेस सांसदहरुले जोशीको नाम अनुमोदन गर्नुपर्ने बताईरहेका छन् ।
यसैबिच जोशीले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । उनीहरुबीचको भेटमा के के कुरा भयो भन्नेबारे अझै खुलेको छैन् ।

जोशीको शैक्षिक योग्यताको प्रमणपत्र माथी प्रश्न उठिरहेको छ । त्यस्तै उनले गरेका केहि फैसलाहरुमाथी पनि प्रश्न उठेका छन् ।
जोशीले पेश गरेका शैक्षिक योग्यता र उमेर सम्बन्धी कागजातहरु यस प्रकार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.