मेगा बैंकका स्वतन्त्र सञ्चालक खत्रीले दिए राजिनामा

  २०७५ साउन १४ गते १५:१८     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका स्वतन्त्र सञ्चालक पूर्णबहादुर खत्रीले राजिनामा दिएका छन् । खत्रीले गत साउन ९ गते नै उक्त पदबाट राजिनामा दिएका हुन् ।

साउन १३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक खत्रीको राजिनामा स्वीकृत गरेको हो ।

खत्री २०७३ साल ३ महिना २९ गते यस बैंकको सञ्चालकको पदमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.