विदेशी विद्यार्थी पर्यटकहरूको नेपालप्रतिको मोह

  २०७५ साउन ९ गते १६:३०     प्रकाश देवकोटा

काठमाडौं । अमेरिकादेखि शैक्षिक भ्रमणमा नेपाल आएका विदेशी विद्यार्थी पर्यटकहरु बसन्तपुरमा !

नेपाली खुकुरीसँग रमाउँदै पर्यटक

नेपाली झण्डा किन्दै पर्यटक

मान्छे विदेशी भएपनि मन चैँ नेपाली

बसन्तपुर क्षेत्रमा परेवासँग रमाउँदै पर्यटक

बसन्तपुरको अवलोकन पछि सामूहिक तस्विर खिचाउँदै विदेशी विद्यार्थीहरु

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.