२५ वाणिज्य बैंकको चुक्ता पुँजी पुग्यो, १ को नपुग्ने

  २०७५ असार २७ गते १५:००     विकासन्युज

काठमाडौं । २८ मध्ये २५ वाणिज्य बैंकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएका छन् । यी मध्ये २ वटा बैंकले पुर्याउँदै छन् भने १ बैंकले नपुर्याउने देखाएको हो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले २८ वाणिज्य बैंकको कुल चुक्ता पुँजी २ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ पुगेको जानकारी दिए । १६२ बैंक तथा वित्तीय संस्था मर्जर र प्राप्ति प्रक्रियामा सहभागी भई ४१ कायम भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.