मिथिला लघुवित्त विकास बैंक वित्तीय संस्थामा परिणत

  २०७५ असार १२ गते १७:५२     विकासन्युज

काठमाडौं । मिथिला लघुवित्त विकास बैंक लिमिटेड अब वित्तीय संस्थामा परिणत भएको छ ।

विकास बैंकले आफ्नो कम्पनीको नाम परिर्वतन गरी मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडबाट सेयर लगायत सम्पूर्ण कारोबार गर्ने भएको छ ।

संस्थाले मंगलबार नेप्सेमा एक सूचना प्रकासित गरी नाम परिवर्तन गरेको जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.