बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन

  २०७५ असार १० गते १२:५०     विकासन्युज

काठमाडौं । आइतबार बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १३.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७३.७३ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता ३६८.३७ रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.