लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडा

  २०७५ जेठ २७ गते १६:०९     विकासन्युज

काठमाडौं । लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडालाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गत जेठ २५ गते बोर्डको उक्त पदमा खतिवडालाई नियुक्त गरेकाे बोर्डका सहसचिव एवं प्रवक्ता एवं सूचना अधिकारी उत्तम भक्त वाग्लेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.