कर्मचारीको महंगी भत्ता २ हजार, पोशाक भत्ता १० हजार

  २०७५ जेठ १५ गते १७:२५     विकासन्युज

काठमाडौं । सरकारले निजामति कर्मचारीहरुको महंगी भत्ता मासिक २ हजार पुर्याएको छ । निजामति कर्मचारीहरुले आगामी साउन १ गतेदेखि लागु हुने गरि मासिक २ हजार महंगी भत्ता पाउनेछन् । त्यस्तै, निजामति, स्वास्थ्य सेवा र शिक्षाकहरुको पोशाक भत्ता पनि वृद्धि गरेर १० हजार पुर्याएको छ ।

त्यस्तै, कर्मचारीको तलब पुनरावलोकनका लागि उच्चस्तरिय आयोग गठन गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.