लालबाबु पण्डितको सम्पत्ति: एक थान साइकलसहित २५ लाख बैंक ब्यालेन्स

  २०७५ जेठ ९ गते १३:२८     विकासन्युज

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको एक थान साइकल सहित २५ लाख बैंक ब्यालेन्स रहेको छ । प्रधानमन्त्री कार्यालयले निकालेको सम्पती विवरणमा पण्डितको मोरङमा घर सहित २५ लाख बैंक ब्यालेन्स देखिएको हाे । सबै मन्त्रीको सम्पती विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.