नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको साधारणसभा जेठ १८ मा, ४ करोड १७ लाखको बोनस सेयर दिने

  २०७५ वैशाख १६ गते ९:५०     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा जेठ १८ गते हुने भएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ८.६१ प्रतिशत अर्थात ४ करोड १७ लाख रुपैयाँको बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ ।

सभाले समूह ख बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको पनि निर्वाचन गर्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.