सुर्या लाइफ इन्स्योरेन्सको हकप्रद निष्कासन बैंशाख ३१ गतेदेखि

  २०७५ वैशाख १६ गते ९:०३     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैंशाख ३१ गतेदेखि हकप्रद सेयर निष्कासनन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १० बराबर ४ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद निष्कासन बन्द असार ३ गते हुने छ । हकप्रद निष्कासनपछि चुक्तापुँजी बढेर १ अर्ब १ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.