बैंकमा जागिर खाने हो ? एनआइसी एसिया बैंकले माग्यो १७५ कर्मचारी

  २०७५ वैशाख ५ गते ९:२८     विकासन्युज

काठमाडौं । बैंकमा जागिर खाने सोँचमा हुनुहुन्छ ? त्यसो भए अब आवेदन दिन तयार हुनुस् । एनआइसी एसिया बैंकमा करिब २ सय जनाका लागि जागिर खुलेको छ ।  बैंकले १० वटा पदमा १७५ जना र अन्य पदमा केहि संख्या गरि करिब २ सय जना कर्मचारी मागेको हो । कुन कुन पदमा खुल्यो जागिर ? कसरी भर्ने आवेदन ? हेर्न यहाँ क्लिक गर्नुहोस

आक्रामक रुपमा बजार विस्तार गरिरहेको बैंकले नयाँ विस्तार गर्न लागिएका शाखाहरुका लागि कर्मचारी मागेको जनाएको छ । व्यापार, बाणिज्य र व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर उतिर्ण गरेका देखि प्लस टु पास गरेकाहरुले आवेदन दिन सक्नेछन् ।

बैंकले आगामी मे महिनाको २ तारिख भित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.