विभिन्न जातजातीको झल्को दिने क्यालेण्डर एनसीसी बैंकद्वारा जार्वजनिक

  २०७४ चैत २९ गते १८:५१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले २०७५ को क्यालेण्डर सार्वजनिक गरेको छ । विगत वर्षहरु जस्तै यो सालको क्यालेण्डरका तस्वीरहरु पनि पेन्सील स्केचद्वारा तयार पारिएका बैंकको भनाइ छ ।

बैंकको अनुसार क्यालेण्डरको थीम नेपाली नृत्यहरु राखिएको छ । उक्त क्यालेण्डरमा नेपालको पूर्वदेखि सुदूर पश्चिम र हिमाल देखि तराई भूभागका विभिन्न जात जातीहरुको मौलिकता झल्कीने नृत्यहरु प्रस्तुत गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.