वेष्ट फाइनान्सले सिनर्जीलाई प्राप्ति गर्ने, शनिबार साधारसभा

  २०७४ चैत २३ गते ९:१३     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति (अक्वाएर) गर्ने भएको छ ।
प्राप्तिमा जान दुबै फाइनान्सले शनिबारसाधारणसभा बोलाएका छन् । दुबैको सभाले प्राप्ति गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ ।

दुबै फाइनान्सको सेयर आदनप्रदान अनुपात १ बराबर १ रहेको छ । सेयर आदनप्रदान अनुपात सभाले पारित गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.