नेपाल सेवा लघुवित्तले आईपीओ निष्कासन गर्न पायो अनुमति, ४ करोड २० लाखको आउने

  २०७४ चैत २० गते १८:४७     विकासन्युज

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमाति पाएको छ ।

धितोपत्र बोर्डले मंगलबार नेपाल सेवा लघुवित्तलाई ४ करोड ४० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण सेयर रहेको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.