जगदम्बा स्टिल्सद्धारा क्यापस टपर वस्तीलाई ५१ हजारको चेक प्रदान

  २०७४ फागुन २९ गते १८:३४     विकासन्युज

काठमाडौं । शंकर ग्रुप अन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स् कम्पनीले इन्जिनियररिङ अध्ययन संस्थानका सञ्जिला वस्तीलाई ५१ हजारको चेक प्रदान गरेकाे छ । कम्पनीले समाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो पटक इन्जिनियररिङ् अध्ययन संस्थान, थापाथली क्यापस हलमा पुरस्कार तथा प्रमाणपत्र वितरण समारोहमा साे मात्राकाे चेक हस्तान्तरण गरेकाे हाे ।

उक्त कार्यक्रममा शंकरलाल अग्रवालले गोल्ड मेडल सहित उक्त रकमकाे चेक वस्तीलाई प्रदान गरेकाे हाे । उनी इन्जिनियररिङ् अध्ययन संस्थाको शैक्षिक क्षेत्रमा उत्कृष्ट नजिता प्राप्त गरि वि.सं. २०७४ सालमा क्यापस टपर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.