जेबिल्स फाइनान्सको १११ रुपैयाँमा ३ लाख ७२ हजार कित्ता हकप्रद लिलामी

  २०७४ माघ २५ गते १०:२५     विकासन्युज

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको हकप्रद सेयर ४८ जनाले पाएका छन् ।

फाइनान्सको प्रतिकित्ता १११ रुपैयाँमा ३ लाख ७२ हजार ४२७ कित्ता बाँडफाँड भएको बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

फाइनान्सले चुक्तापुँजी बढाउन निष्कासन गरेको तर आवेदन नपरेका संस्थापक समूहतर्फको २ लाख ९८ हजार २०६ र साधारणतर्फ ७४ हजार २२० कित्ता लिलामीका लागि बोलपत्र आब्हान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.