कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने

  २०७४ पुष १८ गते १२:२९     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । पुस १७ गते बसेको बैंकको साधारण सभाले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

त्यस्तै, बैंकले नेपाल सरकारको हाल कायम फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा पनि बार्षिक ६ प्रतिशतका दरले हुने नगद लाभांश दिने निर्णय पनि बैंक सञ्चालक समितिले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.