स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९५०

  २०७४ पुष १६ गते १०:४४     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ९५० रुपैयाँ कायम गरेको हो ।

बैंकको सेयर मूल्य घटेर आइतबार ३ अंकमा आएको छ । गत बिहीबार अन्तिम दिन बैंकको २२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.