हकप्रद सेयर निष्कासन गर्न प्रभु बैंकको पुस २१ सम्म बुक क्लोज

  २०७४ पुष ११ गते १२:४३     विकासन्युज

काठमाडौं । चुक्तापुँजी बढाउनका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न प्रभु बैंकको सेयर रजिष्टार (बुक क्लोज) हुने भएको छ ।

बैंकको सञ्चालक समिति बैठकले २१ गतेसम्म बुक क्लोज हुने निर्णय गरेको बैंकले जनाएको छ ।

बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन १० बराबर ४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.