प्राइम कमर्शियल बैंकको शाखा गोरखाको घेरुङमा

  २०७४ पुष १० गते १६:४४     विकासन्युज

 

काठमाडौं । प्राइम कमर्सियल बैंकले गोरखाको सहीद लखन गाउँपालिका घैरुङमा शाखा विस्तार गरेको छ ।

बैंकका संचालक बासुदेव रिजालले शाखा कार्यालयको उदघाटन गरेका छन् । बैकको कार्यालय संख्या ५२ पुगेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.