बेष्ट फानान्सलाई सिनर्जी फाईनान्स अक्वायर गर्न राष्ट्र बैंककाे सैद्धान्तिक सहमति

  २०७४ मंसिर २८ गते १०:२२     विकासन्युज

काठमाडौं । बेष्ट फानान्सलाई सिनर्जी फाईनान्स अक्वायर गर्न नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

यो सहमतिसंगै अब यो प्रकृयाले तिव्रता पाउने बेष्टले जनाएको छ । बढीमा ५ महिना भित्रै आवश्यक सवै प्रकृया सम्पन्न गरेर एकिकृत कारोवार प्रारम्भ गर्ने लक्ष्यको कार्यतालिका साथ कामको थालनी प्रारम्भ भैसकेको फाइनान्सका अध्यक्ष पद्म न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.