लक्ष्मी बैंकको साधारणसभा २८ गते हुने, १० प्रतिशत बोनस सेयर दिने

  २०७४ मंसिर ७ गते १०:४५     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले मंसिर २८ गते १७ औं वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । यस्तै पुँजी बढाउन बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जाने र प्राप्ति गर्नका लागि अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुदैछ ।

सभाले सञ्चालको बैठक भक्ता पनि बढाउने प्रस्ताव लैजाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.