मंसिर ७ देखि माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर आउने

  २०७४ कार्तिक २० गते ९:३०     विकासन्युज

काठमाडौं । पुँजी बढाउन माउन्ट मकालु डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
बैंकले मंसिर ७ गतेदेखि ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी १० करोड ३७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको पुँजी ६ करोड ९१ लाख ६० हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.