देवले युनियन र साझालाई प्राप्ति गर्यो, आउदो बिहीबारदेखि एकिकृत कारोबार हुने

  २०७४ कार्तिक १६ गते ११:०३     विकासन्युज

काठमाडौं । चुक्तापुजी बढाउन देव विकास बैंकले दुई संस्थालाई प्राप्ति गरेको छ ।
देवले साझा विकास बैंक र युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको हो । आउदो बिहीबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुई संस्थालाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.