एनआईसी एसिया बैंकले ३ दिनमा अटोलोन दिने

  २०७४ असोज २ गते ९:४६     विकासन्युज

काठमाडौं । तपाई गाडी किन्दै हुनुहुन्छ ? अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले ३ दिनमै गाडी किन्नलाई अटोलो दिने भएको छ ।

यसपालिको दशै र तिहारको अवरसर पारेर बैंकले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । दशै–तिहारमा घुम्नुहोस आफनै गाडीमा योजना सहित नयाँ अटोलोन योजना ल्याएको हो ।

आकर्षक ब्याज दरमा ७ वर्षसम्मको कर्जा अवधि, सरल प्रक्रिया, निःशुल्क प्रशासनिक शुल्क र ३ कार्यदिन भित्र कर्जा स्वीकृति हुने योजना बैंकले सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.