सेयर बजारमा अवसरै अवसर छ

  २०७४ भदौ २९ गते १०:३८     विकासन्युज

मान्छे धनि बन्ने लालचमा
महंगो ओच्छानमा निदाउन नसकि निन्द्राको गोलि खान्छन ।
एक लिटर दुध बेचेर दुई कप चिया खान्छ ।
धान खेत बेचेर चामल किन्छ ।
घर बेचेर गाडि किन्छ ।
र, भन्छ दःुख पाए ।
आफुलाई सर्वज्ञान सम्पन्न ठान्छ ।
अरुलाई अपमान गर्छ र आफुले सम्मान नपाएको गुनासो गर्छ ।
हो ठ्याक्कै यस्तै प्रवृतिका केही मान्छे
शेयर बजारमा छन् र त शेयर बजारको महत्व छ ।
नत्र बालि भित्राउने बेलामा
कसले किन खेत बेच्थ्यो र,
स्वस्थ रहने बेलामा
दुध बेचेर चिया कसले खान्थ्यो र ? अनि,

 यो शेयरमा फाप्दै फापेनअचाक्लि घाटा भयो भनि फलाक्दै हिन्ने को नै हुन्थ्यो र ?

महोदय तिमिहरु छौ र शेयर बजारमा अवसरै अवसर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.