मंगलबारबाट नयाँ १० को नोट चलनचल्तिमा

  २०७४ भदौ २७ गते ९:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट चलनचल्तिमा ल्याएको छ ।

बैंकले मंगलबारदेखि साविकको आकार तथा रंगमा ल्याउन लागेको छ ।

साविकको ३ वटा कृष्णसारको सट्टामा एउटा कृष्णसारको चित्र रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.