जनरल फाइनान्सको हकप्रद सेयर बिक्री खुला

  २०७४ भदौ २७ गते ९:३३     विकासन्युज

काठमाडौं । जनरल फाइनान्स लिमिटेडले मंगलबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ ।

फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर १.२५ प्रतिशतका दरले १६ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको १५ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।

फाइनान्सले चुक्तापुँजी बढाएर ८० करोड रुपैयाँ पु¥याउनु पर्ने वाध्यकारी अवस्था आएपछि हकप्रद सेयर निष्कासन गरेको हो ।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको फाइनान्स नयाँ लगानीकर्ताको प्रवेशपछि पुनः सञ्चालनमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.