सिद्धार्थ बैंकले दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने

  २०७४ भदौ २७ गते ८:४२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने गरी स्वर्णिम बचत योजना ल्याएको छ ।

बैंकले सिद्धार्थ युनो क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, एबीबीएस सुविधा, इन्टरनेट बैकिङलगायतका सुविधा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.