फस्ट माइक्रोफाइनान्सको हकप्रद आउने

  २०७४ भदौ १९ गते १०:४०     विकासन्युज

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजी बढाउन २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको हो ।

वार्षिक साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निश्कासन गर्ने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.