सेन्चुरी बैंकको हकप्रद सेयर बिक्रीको म्याद १५ दिन थप

  २०७४ भदौ १९ गते ८:१४     विकासन्युज

काठमाडौं । सेन्चुरी बैंकको हकप्रद सेयर निश्कासन तथा बिक्री खुला म्याद थप भएको छ ।
बैंकले हकप्रद बिक्री खुला आइतबारसम्म गरेको थियो । बैंकको सञ्चालक समिति बैठकले १५ दिन म्याद थप्ने निर्णय गरेको हो । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थाता १ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बराबर १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद बिक्री खुला गरेको हो ।
बैंकले असार २७ गते सेयरधनी दर्ता किताव बन्द गरी साउन १६ देखि हकप्रद बिक्री खुला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.