माछापुच्छ्रे बैंकको इजी कार लोन योजना

  २०७४ भदौ १३ गते १०:१४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले अटो शोलाई लक्षित गरी एमबीएल इजी कार लोन योजना ल्याएको छ ।

बैंकले आकर्षक ब्याज दर र प्रासेसिङ फि, ८ वर्ष भन्दा बढी र निः शुल्क क्रेडिट कार्ड सहितको योजना ल्याएको जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएर ६५ प्रतिशत पु¥याएपछि बैंक तथा व्यवसायीमा उत्साह थप भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.