सिन्धु विकास बैंकले हकप्रद निश्कासन गर्ने भएपछि सेयर मुल्य समायोजन

  २०७४ भदौ ९ गते ११:५२     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले पुँजी बढाउन ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि उसको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले उसको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता २२२ रुपैयाँ कायम गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.