माछापुच्छ्रे बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

  २०७४ भदौ ७ गते ९:१६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयरको निष्काशन आजबाट बन्द हुँदैछ । बैंकले जेठ १६ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताका लागि १० कित्ता बराबर १ दशमलब २ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो ।

माछापुच्छ्रे बैंकले साउन ५ गतेदेखि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेर हकप्रद सेयर खुल्ला गरेको थियो । आज बैंकिङ समय भित्रै हकप्रद सेयरका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.